प्याराग्लाईडिङ बचाउन व्यवसायीको माग

पोखराको साहासिक खेल प्याराग्लाईडिङलाई बचाउन व्यवसायीहरुले माग गरेका छन् । व्यवसायीहरुले पोखराको पर्यटकहरुको बसाई अवधि लम्बाउने नयाँ ब्राण्ड नै प्याराग्लाईडिङ भएकाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपनि यसलाई बचाउनु पर्ने माग गरेका छन् ।पोखराका अग्रजपर्यटन व्यवसायी गणेश भट्टराईले ठूलो धनराशी खर्च गरेर पोखरामा स्थापित भएको प्याराग्लाईडिङलाई पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विस्थापित गर्न नहुने बताए । पोखराको आकर्षणको […]