मकवानपुर-१ बाट कमल थापाको नाम सिफारिस

काठमाडौँ । आसन्न निर्वाचनमा राप्रपा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लड्न मकवानपुर-१ मा कमल थापाको नाम सिफारिस गरेको छ । शनिबार बसेको राप्रपा नेपाल मकवानपुर र राप्रपा नेपाल मकवानपुर-१ को क्षेत्रीय समितिको संयुक्त बैठकले थापाको नाम एकल सिफारिस गरेको हो । राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले मकवानपुर-१ प्रतिनिधीसभाको उम्मेदवारको रूपमा थापा लाई […]

सम्बन्धित सामग्री

कमल थापा मकवानपुर १ बाट सिफारिस

हेटौँडा : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (नेपाल)ले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरेको छ। मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा राप्रपा नेपालले थापाको नाम सिफारिस गरेको हो। शनिवार दिउँसो हेटौँडामा बसेको जिल्ला संयुक्त क्षेत्रीय बैठकले थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा…

राप्रपाका उम्मेदवार पार्टी परित्याग गरी एमालेमा प्रवेश

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय नेता रवीन्द्र खड्का एमालेमा प्रवेश गरेका छन्। काभ्रेको बनेपामा बिहिबार पत्रकार सम्मेलन आयोजना गरी उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ क्षेत्र नं १ मा राप्रपाले सर्वसम्मत उम्मेदवारका लागि उनको नाम सिफारिस गरेको थियो। उनीसँगै राप्रपाबाट प्रदेश सभामा प्रत्यक्षतर्फबाट उम्मेदवार…