पर्वत ट्राफिक : आठ हजार सवारीलाई कारबाही गरेर ६० लाख राजश्व

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले नौ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजश्य सङ्कलन गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चालू आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गरेका सवारीहरूलाई गरिएको कारबाहीबाट उक्त राजश्व सङ्कलन भएको हो। बजार क्षेत्र, ग्रामिण क्षेत्र र मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा गरिएक नियमित तथा छड्के अनुगमनका क्रममा

सम्बन्धित सामग्री

६५८ दुईपाङग्रे सवारीका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही

काठमाडौं : ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नराख्ने‚ नम्बर प्लेट आकाशतिर फर्काउने र ठूलो आवाज निकाल्ने दुईपाङग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको छ।ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको हो। यसैगरि ठूलो आवाज निकाल्ने ७ वटा दुईपाङ्ग्रे सवारीसाधनका चालकलाई पनि कारबाही गरेको छ।विशेष चेकिङमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट

एक दिनमा ३,२३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ जना चालकलाई कारबाही गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४ जना चालकलाई कारबाही गरेको हो । फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना, […]

सीसीटीभी क्यामेरा हेर्दै, कारबाही गर्दै ट्राफिक !

काठमाण्डाै – तपाईँले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभाबीरूपमा गाडी चलाइरहनुभएको त छैन । यदि त्यस्तो छ भने अब तपाईँ प्रहरीको कारबाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन तपाईँ कारबाहीको भागिदार हुन सक्नुहुन्छ । किनकि प्रहरीले सीसीटीभी क्यामेराको श्रव्यदृष्य हेरेर नियम उल्लङ्घन गर्नेलाई खोजेर कारबाही सुरु गरेको छ । विगतमा याे अभियान चलाइएपछि केही वर्ष रोकिएकाेमा काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले फेरि सुरु गरेको हो ।काठमाण्डाै उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका गाडीका चालकलाई सीसी ...

रसुवामा ट्राफिक कारबाही तीव्र

काठमाडौँ,५ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सावारी साधानका गरी दुई सय ५० चालक कारबाहीमा परेका हुन् । कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय […]

ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका बसलाई कारबाही तथा सचेत गराउने काम सुरु गरेकाे छ ।  यही साउन ४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याबसन, एनप्याबसन, हिसान र अभिभावक सङ्घबीच स्कुल बस निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । आज आइतवार विभिन्न स्कुलका बस जाँच गर्ने क्रममा निर्देशिका विपरीतका काम गरेकाे पाइएकाले कारबाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।  ...

ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारी साधनहरूलाई कारबाही

काठमाडौं : स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने कार्य काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले थालनी गरेको छ।मिति २०७९।०४।०४ गते काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याब्सन, एनप्याब्सन र हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने गराउने सहमति भएको थियो।सोही अनुरूप आज विभिन्न स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएको ट्

डाक्टरलाई कुटपिट गरेको आरोपमा पाँच ट्राफिक प्रहरीमाथि कारबाही हुने

ललितपुरमा एक चिकित्सकलाई कुटेको आरोपमा पाँचजना ट्राफिक प्रहरीलाई जिल्ला प्रहरी परिसर ललितपुरले कारबाही गर्ने भएको छ। पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई सोमबार एक प्रहरी जवानले कुटपिट गरेपछि...

ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको बताउँदै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन […]

ट्राफिक नियम नमान्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ: मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको भन्दै उनले यस्तो गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एक जनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । […]