ठेक्का सेटिङ प्रकरण : मुख्यमन्त्री चोख्याउन निर्णयकर्ता नै छानबिन कार्यदलमा

१६ चैत बुटवल । प्रदेश पूर्वाधार विकास समितिको बैठकले अर्को विवादास्पद निर्णय गरेको छ । लुम्बिनी प्रादेशिक अस्पताल भवनको विवादास्पद ठेक्काको विषयमा छानविन गर्ने जिम्मा मिलेमतोको लागि बनेको बोलपत्र प्राविधिक मापदण्ड स्वीकृत गर्ने निर्णयकर्ताहरुलाई नै दिएको छ । २ फागुन २०७८मा बसेको समिति बैठकले अस्पताल भवनको लागत स्वीकृत गरेर बोलपत्रको मापदण्ड तोक्दै ठेक्का आह्वान गर्ने […]

सम्बन्धित सामग्री