एनएमबी बैंकले ल्यायो मान्यजन बचत खाता

एनएमबी बैंकले एनएमबी मान्यजन बचत खाता ल्याएको छ । बैंकले यसअन्तर्गत पैसा राख्नेलाई सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको हो । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकको आवश्यकतालाई मध्यनजर राखी बनाइएको बैंकले जनाएको छ । ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने भएको […]

सम्बन्धित सामग्री

एनएमबी बैंकको नौलो बचत योजना

काठमाडौं (नेस) । एनएमबी बैंक लिमिटेडले युवाहरूलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता ल्याएको छ । १८ देखि ४० वर्ष उमेर समूहका सबै नेपाली (युवा) नागरिकले यो खाता खोल्न सक्नेछन् । एनएमबी बैंकले यो खाताअन्तर्गत शून्य मौज्दातमै उच्च ब्याजदर प्रदान गर्नुका साथै मेरो सेयर, डिम्याट र आस्वा निःशुल्क उपलब्ध गराउने जनाएको छ […]