मोदीलाई उच्च अदालतको अपील- उत्तर प्रदेशको विधानसभा चुनाव रोक्नुस्

९ पुस, काठमाडौं । भारतको अल्लाहवादस्थित उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको विधानसभा चुनाव रोक्न अपिल गरेको  छ । अल्लाहबाद उच्च अदालतले ओमिक्रोनको बढ्दो संक्रमण र संभावित तेस्रो लहरलाई मध्यनजर गर्दै उत्तर प्रदेशको आसन्न विधानसभा चुनाव, चुनावी सभा एवं जुलुस रोक्न अपिल गरेको हो । न्यायाधीश शेखर कुमार यादवले उच्च अदालतका रजिष्टार जनरललाई  पछिल्लो […]

सम्बन्धित सामग्री

विधानसभा चुनाव : भाजपा उस्तै, काँग्रेसको अधोगति हुँदा पञ्जाबमा आपको शानदार जित

काठमाडौँ – भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा अधिकांश राज्यमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । भारतका मणिपुर, गोवा, उत्तर प्रदेश, उत्तराखण्ड र पञ्जाबमा भएको विधानसभाको निर्वाचनमा पञ्जाब बाहेकका सबै राज्यमा भाजपा हावी भएको छ। भारतीय निर्वाचन आयोगलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जारी गरेको नतिजा अनुसार उत्तर प्रदेशमा भाजपाले ४०३ मध्ये […]

हारपछि कांग्रेसले सोध्यो, ‘हिन्दु–मुसलमान चल्नेछ वा रचनात्मक राजनीति ?’

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा, पञ्जाब र मणिपुर विधानसभा चुनाव पार्टीको हारपछि कांग्रस पार्टीका प्रवक्ता रणदीप सिंह सुरजेवालाले गम्भीरतापूर्वक आत्ममन्थन गर्ने बेला आएको बताएका छन् ।सुरजेवालाले भने, ‘यो पाँच राज्यको कुरा मात्रै होइन । सन् २०२४ को लोकसभा चुनावका लागि धरातल र अत्यधिक मिहिनेत गर्न आवश्यक छ । चुनाव अन्य कुरासँग जोडिनु हुँदैन ।’सुरजेवालाका अनुसार कांग्रेसका कार्यकर्तादेखि ठूला नेतासम्मले आत्मविश्लेषण गर्नुपर्ने बेला भएको छ । उनले कांग्रेस कार्यसमितिको बैठक बोलाइने बत

युपी विधानसभा चुनाव : परिणामको रुझानमा बिजेपीले गर्यो  बहुमतको आँकडा पार

उत्तर प्रदेशको विधानसभा चुनाव परिणामको रुझानमा बिजेपीले बहुमतको आँकडा पार गरेको छ ।साढे दुई घण्टाको मतगणनापछि अब राज्यमा बिजेपी २०९ सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीले १०१ सिटमा अग्रता पाएको छ ।यस्तै, बसपा ५ त कांग्रेस ४ सिटमा अघि बढिरहेको छ ।४०३ सिट भएको उत्तर प्रदेश विधानसभामा बहुमतका लागि २०२ सिटमा जीत आवश्यक छ ।

विधानसभा चुनाव : पाँच राज्यको भाग्यको फैसला हुँदै

पाँच राज्यहरू - उत्तर प्रदेश, पञ्जाब, गोवा, मणिपुर र उत्तराखण्ड - को विधानसभा चुनावको मतगणना सुरु भएको छ । भारतीय जनता पार्टीले कम्तिमा तीनवटा राज्यमा जित्ने अपेक्षा गरिएको छ। एक्जिट पोलले बीजेपीले यूपी र मणिपुर, र सम्भवतः उत्तराखण्डलाई पनि कायम राख्ने भविष्यवाणी गरेको छ, गोवाको दौडमा काँग्रेससँग कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । ठूलो आश्चर्य पञ्जाबमा देखिएको छ, जहाँ अरविन्द केजरीवालको आम आदमी पार्टीले जित्ने अपेक्षा गरिएको छ।कोभिड प्रोटोकलहरू पालना गर्दै भोटहरू गणना गरिनेछ । पहिले मतपत्र

मतदान चलिरहेकै बेला उम्मेदवारका समर्थकबीच ढुंगामुढा, ५ जना पक्राउ

भारतको उत्तर प्रदेश विधानसभा चुनाव चलिरहेका बेला मुरादाबादमा उम्मेदवारका समर्थकबीच ढुंगामुढा भएको छ । सोमवार सहारनपुर, बिजनौर, अमरोहा, संभल, मुरादाबाद, बरेली, रामपुर, बदायूं र शाहजहांपुर जिल्लामा मतदान भइरहेको छ । मुरादाबादको ताहरपुर र तखतपुरमा समाजवादी पार्टी (सपा) र बहुजन समाजवादी पार्टी (बसपा) का कार्यकर्ताबीच झडप भएको हो । झडपमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योगी आदित्यनाथ विधानसभा चुनाव लड्ने, टक्कर दिन मैदानमा उत्रिए ‘रावण’

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।  हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् । योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए । मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रावणले एक अन्तर्वार्तामा...

नेपाल-भारत सीमा कोरोना संक्रमणको उच्च जोखिममा, समुदायस्तरमै संक्रमण फैलिने आशंका

काठमाडौँ– भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ । केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो । भारतीय संविधानको अनुच्छेद ३२४ को प्रवाधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव […]