निर्वाचनको मिति आउन ८६ दिन मात्र बाँकी, नेकपा विवाद निरुपण गर्न अझै कम्तीमा ४५ दिन लाग्छ : आयोग

राजकुमार श्रेष्ठ, प्रवक्ता, निर्वाचन आयोग : पक्ष–विपक्षबाट सबै कागजात पेस भएपछि मात्रै ४५ दिनको समयावधि सुरु हुन्छ ४५ दिन कस्तो हो भने सबै किसिमका कागजात जुटिसकेपछि आयोगले निर्णय गर्नका निम्ति लगाउने समय...