राजेन्द्र लिङ्देन भोलि साउदी अरब जाने

४ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त अरब इमिरेट्स र साउदी अरब भ्रमणमा जाने भएका छन् । पार्टी आवद्ध प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उदघाटन, प्रवासी नेपाली समुदायसंगको अन्तर्क्रिया र विविध कार्यक्रममा सहभागी हुन मंगलबार उनी साउदी अरब जाने प्रवक्ता मोहन श्रेठले जानकारी दिए । साउदी अरबको […]

सम्बन्धित सामग्री

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान, उतैबाट दुबई जाने

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष एवं प्रतिनिधिसभा संसदीय दलका नेता राजेन्द्र लिङ्देन साउदी अरब गएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरब र पानस युएईको निमन्त्रणामा उनी मंगलबार साउदी अरब गएका हुन्। अध्यक्ष लिङ्देन साउदी अरबमा रहँदा त्यहाँका प्रमुख शहरहरू जेद्दा, दमाम र रियादमा विभिन्न नेपाली संघसंस्था एवं नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जा

राप्रपा अध्यक्ष लिङ्देन साउदी अरब प्रस्थान - NepaliPatra

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्। राप्रपानिकट प्रवासी नेपाली एकता समाज (पानस) को कार्यक्रमका लागि अध्यक्ष लिङ्देन साउदी अरब गएका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार साउदी अरब र युएईमा पानसको कार्यक्रम छ। यी कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन मंगलबार त्यसतर्फ प्रस्थान गरेको श्रेष्ठले बताए। अध्यक्ष […]