जाल्पा लघुवित्तको आइपीओ भर्नुभयो ?

काठमाडौं, २२ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ माघ २१ गते (शुक्रबार)बाट खुला गरिएको छ । जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको छ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि […]

सम्बन्धित सामग्री

बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौँ – बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ बुधबार बाँडफाँट भएको छ। संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ आज बाँडफाँट भएको हो। संस्थाको आइपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन्। आज बाँडफाँट गरिएको लघुवित्तको आइपीओमा १५ हजार ९१८ जनाले आवेदन दिएको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको छ। लघुवित्तले आफ्नो जारी […]

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौँ- खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । सोमबार बिहान भएको गोला प्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोला प्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । खप्तडले ८ बाट १२ भदौसम्म […]

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ। भदौ २० गते बाँडफाँट गर्ने पूर्व तयारी अनुसार नै आज साे लघुवित्तको आइपीओ बाँडफाँट गरिएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ। प्रभु क्यापिटलका अनुसार गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल […]

आजदेखि खुल्यो श्रृजनशील लघुवित्तको आइपीओ

आजदेखि श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री खुलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाएको हो ।जसअनुसार, लघुवित्तको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओमा आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने आईपीओ सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।कूल बिक्री खुलाइएको आइपीओमध्ये कर्मचारीले ५ हजार ४७० कित्तामा आवेदन दिन सक्नेछन् । यस्तै, लघुवित्तको १९ हजार ६९० कित्ता सेयर साम

अभियान लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

अभियान लघुवित्तको आइपीओ साउन ३० गते बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँट हुनेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात खाली हुनेछ । यसमा कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको आवेदन

धौलागिरी लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं । धौलागिरी लघुवित्तले आज मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र […] The post धौलागिरी लघुवित्तको आइपीओ खुल्यो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

उपकार लघुवित्तको आइपीओ बाँडफाँट

उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आइपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता सेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने […]

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कुल १६ लाख कित्ता सेयर सूचीकरण गरिएको हो । यसले सर्वसाधारणका लागि ५ लाख २२ हजार र कम्पनीका संस्थापकहरुका लागि १० लाख ७८ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र […]

राष्ट्र उत्थान लघुवित्तको आइपीओ नतिजा कहिले ?

काठमाडौं, १० फागुन । राष्ट्र उत्थान लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ । फागुन १२ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी केही काम भने गर्न बाँकी रहेको भन्दै अन्तिम निर्णय भने नभएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । राष्ट्र उत्थानको आइपीओमा २६ लाख ३४ हजार ६२६ […]

नेप्सेद्वारा मनकामना स्मार्ट लघुवित्तको आइपीओ सुचिकृत

काठमाडौं, १७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मनकामना स्मार्ट लघुवित्तको आइपीओ सुचिकृत भएको छ । कम्पनीले आज दोस्रो बजारमा कारोबारका लागि आइपीओ सूचिकृत सम्झौता समेत गरेको छ । मनकामना स्मार्ट लघुवित्तको तर्फबाट अजय गोयन्का र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले पहिलो शेयर कारोबारका […]