डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : काँग्रेस नेता बलायर

काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी काँग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् । ४ मङ्सिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले बताए । उनले काँग्रेस नेता कार्यकर्ताहरू चुनावी तालमेलको विरुद्धमा रहेको बताए ।  काँग्रेस एक्लैले सजिलैसँग […]

सम्बन्धित सामग्री

मुलुकमा बलियो गठबन्धन आवश्यक : नेता सिंह

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताउनुभयो । “मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ”, …

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उनले इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । उनले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन […]

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै उनले अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । माडीको वगईमा भएको लोकतान्त्रिक( बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा २ खालको गठबन्धन (प्रतिगमन र अग्रगमन) बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने बताए । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समद्विका लाग

संविधान जोगाउन गठबन्धन आवश्यक छ : भीमसेनदास प्रधान

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताएका छन् । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनाले बताए। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको […]

संविधान जोगाउन गठबन्धन आवश्यक छ : नेता प्रधान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं  पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताए । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनले बताए ।आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताए । जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उनले व्यक्त गरे । काठमाडौं सम्पदाको सहर भएको उल्ल

लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : वरिष्ठ नेता पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षसम्म सङ्घर्ष गरेर स्थापना गरिएको लोकतन्त्र र संविधानमाथि प्रहार भएकाले त्यसको रक्षाका लागि गठबन्धन आवश्यक भएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनको वाग्मती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आफूहरूको गठबन्धन सही र वस्तुनिष्ठ रहेको बताए । देशको भविष्य बचाउँदै परिवर्तनको रक्षाका लागि, शान्ति र समृद्धिका […]

गठबन्धन अहिलेको आवश्यकता र वास्तविकता : वरिष्ठ नेता पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । “हामीले नगरे अर्कोले गर्छ, अहिलेको आवश्यकता र वास्तविकता यही हो, स्थिरताका लागि गठबन्धन आवश्यक छ”, सम्पादकहरूसँग राजधानीमा आज भएको छलफलमा वरिष्ठ नेता पौडेलले भने। उनले छिमेकी देश तथा शक्ति राष्ट्रसँगको सम्बन्धलाई सुदृढ गर्दै देशलाई उन्नति र […]

निर्वाचनमा गठबन्धन आवश्यक: नेता गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताएका छन्।...

नेपालको राजनीतिमा गठबन्धन आवश्यक छः वरिष्ठ नेता अशोक राई

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिमा गठबन्धन सँस्कृति हुर्काउनु आवश्यक भएको बताएका छन्।...