योजना आयोगले पहिलो पटक किन्यो विद्युतीय गाडी

सरकारी निकायले पहिलो पटक विद्युतीय गाडी खरिद गरेको छ। राष्ट्रिय योजना आयोगले विद्युतीय कार खरिद गरेको छ। आयोगले चिनियाँ कम्पनीको गाडी ५५ लाखमा खरिद गरेको आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले जानकारी दिए। दाताहरूले किनिदिएकाबाहेक नेपाल सरकारले अहिलेसम्म विद्युतीय गाडी थिएनन्। वाग्लेले नेपाल सरकारको स्रोतबाट पहिलो पटक विद्युतीय गाडी खरिद गरिएको बताए। वातावरणदेखि वित्तीय उत्प्रेरणाका हिसाबले विद्युतीय…

सम्बन्धित सामग्री

जनप्रतिनिधि र कर्मचारीका लागि काठमाडौंले किन्यो ३ करोडका गाडी

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैपटक ३ करोड रुपैयाँको सवारी खरिद गरेको छ । चालु खर्च बढेपनि विकास खर्च कम भएको भन्दै आलोचना भइरहेका बेला महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो । महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले ८ मध्ये ४ वटा गाडी काठमाडौं […]

आयल निगमले नै किन्यो विद्युतीय गाडी

पेट्रोल, डिजेल बिक्रीका लागि एकाधिकार पाएको नेपाल आयल निगमले नै विद्युतीय गाडी खरिद गरेको छ । पहिलो चरणमा निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ । बीवाईडी अटो इन्डस्ट्री कम्पनीको अल न्यू ई ६ गाडी निगमले प्रयोग गर्ने भएको छ । निगमले प्रतिगाडी ५९ लाखका दरले खरिद गरेको हो ।

प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, चालकले मानेनन् चलाउन

२९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एकैसाथ २० वटा विद्युतीय सवारी किनेको छ । प्राधिकरणले ‘टाटा नेक्सन ईभी’ किनेपछि प्राधिकरणमा कार्यरत चालकहरु आफूलाई विद्युतीय गाडी चलाउने जिम्मेवारी नदिलाउन भन्दै आन्तरिक ‘लबिइङ’मा लागेका छन् । विद्युतीय …

योजना आयोगले ६३ लाखमा किन्यो विद्युतीय गाडी, कस्ता छन् फाइदा?

काठमाडौं: सरकारले आफ्नै स्रोतबाट पहिलो पटक विद्युतीय गाडी किनेको छ। यसअघि सरकारले आफ्नो स्रोतबाट विद्युतीय गाडी खरिद नगरेको अवस्थामा योजना आयोगले सरकारी स्रोतबाट किनेको (बिवाइडी) विद्युतीय गाडी किनेको हो। 'हामीले पहिलो पटक आफ्नै स्रोतबाट विद्युतीय गाडी किन्न सफल भएका छौँ, विद्युतीय  गाडीको सांकेतिक...