https://www.onlinekhabar.com/2020/01/830402

८ माघ, काठमाडौं । मकवानपुरको दामनमा निस्सासिएर ८ भारतीय पर्यटकको मृत्यु भएको दुःखद् घटनालाई आजका सबै दैनिक अखबारहरूले मुख्य समाचार बनाएका छन् । यसबाहेक सभामुखको उम्मेदवारी दर्ता, धादिङ बस दुर्घटनालगायत विषयलाई पनि पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक समेटेका …