टीयू क्रिकेट रंगशालाको सरसफाइ

काठमाडौं । सिजी फुड्सले त्रिवि क्रिकेट (टीयू) रंगशालाको सरसफाइ गरेको छ । रंगशाला वरपर फ्यांकिएका पानीको बोतल, चाउचाउको खोल लगायतका फोहोर संकलन गरेको सीजी फुड्सले जनाएको छ । आईसीसी लिग टू अन्तर्गत गत बिहीबार भएको नेपाल र यूएईबीचको खेल हेर्न ठूलो संख्यामा दर्शक रंगशाला पुगेका थिए । सो क्रममा दर्शकहरुले प्रयोग गरेका पानीका बोतल, चाउचाउको खोल […]