धनकुटामा चाडपर्व लक्षित बजार अनुगम

धनकुटा, असोज १५ । दसैं तिहार नजिकीएसँगै धनकुटामा चाडपर्व लक्षित बजार अनुगम थालिएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, उद्योग वाणिज्य संघ र उपभोक्त अधिकारवादी संघ संस्थाले संयुक्त रुपमा बजार अनुगमन सुरु गरेका हुन् । दसैं तिहारको बेला हुने कालोबजारी, अखाद्य वस्तुको खरिद बिक्री लाई नियन्त्रण गर्न बजार अनुगमन […]

सम्बन्धित सामग्री

एकीकृत बजार अनुगम : पहिलो दिन २४ फर्मलाई जरीवाना

१९ असार, काठमाडौं । सरकारले सुरु गरेको एकै पटक देशव्यापी अनुगमनको पहिलो दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८४ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । सरकारी नियकाबीच आन्तरिक समन्वयमा आधारमा शुक्रबार बिहान ११ बजेदेखि देशभरका एकीकृत अनुगमन गरेको विभागले जनाएको छ । देशभरका सबै सरकारी नियकाले बजार अनुगमन गरेको भएपनि नतिजा भने आइ […]

हैजा नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले नियमित बजार अनुगम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

सुकुम्बासी समस्या समाधान गर्ने बुटवलका मेयरको पहिलो निर्णय

बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले  पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै जनप्रतिनिधिले बुटवलको भूमिहीन सुकुम्बासी समस्यालाई समाधान गर्ने निर्णय गरेका हुन् । बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा लामो समयदेखि समस्याको रुपमा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्नको लागि लगत संकलन, प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि काम अगाडि बढाउन राष्ट्रिय भूमि आयोगमा अनुरोध गर्ने निर्णय भएको बताए ।  यस्तै उपभोक्ता हितको लागि बजार अनुगम

सरकारद्वारा चाडपर्व केन्द्रित बजार अनुगमन, कैफियत भेटिए कारवाही

सरकारले दशैंलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगम शुरु गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनैपूर्णिमादेखि नै बजार अनुगमन शुरु गरेको र यसलाई थप गगर्दैलगेको जनाएको छ ।

व्यापारीले मनपरी मूल्य बढाएपछि प्रशासनको अनुगमन सुरु

विमल विष्ट, डोटी । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा अर्थात बन्दाबन्दीका समयमा जिल्लाका व्यापारीहरुले आफुखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगम सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकिय अधिकृत मधुकृष्ण पौडेल सहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुर लगायतका क्षेत्रमा रहेका […]