प्रधानन्यायाधीशको राजीनामा नआए अझ चर्को आन्दोलनमा जान्छौं : शाक्य

१६ कात्तिक, काठमाडौं । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा नआए अझ चर्को आन्दोलनको कार्यक्रम गर्ने बताएका छन् । उनले सर्वोच्च अदालत परिसरमा बुधबार पनि विरोधको कार्यक्रम गर्ने र त्यसपछि राष्ट्रव्यापी छलफलमा जाने जानकारी दिए । ‘त्यसपछि पनि राजीनामा आएन भने अझ चर्को आन्दोलनमा जानुपर्ने स्थिति हुनसक्छ,’ उनले भने । […]