सिटिजन लाइफको सदभावनादूतमा मह जोडीको निरन्तरता

सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावनादूत (ब्राण्ड एम्बेसेडर) मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ ।कम्पनीको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसेडरको रुपमा मह जोडी सिटिजन लाइफसँग आवद्ध थिए ।सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल र श्रेष्ठ र आचार्यको हस्ताक्षर रहेको छ । सम्झौतापछि मह जोडीले सिटिजन […]

सम्बन्धित सामग्री

सिटिजन लाइफको ब्रान्ड एम्बेस्डरमा मह जोडीको निरन्तरता

काठमाडौं (अस) । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्रान्ड एम्बेस्डरमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । मह जोडी कम्पनीको स्थापनाकालदेखि नै ब्रान्ड एम्बेस्डरको रूपमा आबद्ध छन् ।    सम्झौतापत्रमा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमाल र मदनकृष्ण श्रेष्ठ एवं हरिवंश आचार्यले हस्ताक्षर गरे । सम्झौतापछि मह जोडीले सिटिजन लाइफका सेवाको प्रचार, ब्रान्ड प्रवर्द्धनमा निरन्तरता दिनेछन् । सिटिजन लाइफले हाल देशभर १४० भन्दा बढी शाखा र उपशाखामार्फत सेवा दिँदै आएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मह जोडीलाइ ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सम्झौतापत्रमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' :: Pahilopost.com

काठमाडौं: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा 'मह जोडी' नियुक्त भएका छन्। कम्पनीले मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यसँग सम्झौता गरेको छ। समझदारीपत्रमा कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बिसी तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन्। मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा “मह जोडी”

८ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ब्राण्ड एम्बेस्डरमा “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई नियुक्त गरेको छ । यस सम्बन्धि सम्झौतापत्रमा “मह जोडी” का मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् । समाजसेवामा उत्तिकै …