जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान

जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । मतगणना सुरक्षित होस भनेर सीसीटीभी क्यामरा जडान  गरिएको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईका अनुसार आठैवटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामरा जडान गर्न  यसअघि नै निर्देशन दिएको हो ।उनले भनिन्,  'केहीमा जडान भइरहेको सूचना आएको छ  । सबै कार्यालयले अनिवार्य गर्नुपर्नेछ ।' यस्तै विगतको निर्वाचनमा टेलिफोन नै नलाग्ने स्थानीय तहमा यसपटक सीसी क्यामरा जडान