नेपाली फिल्ममा सुनील सेट्टी

काठमाडौं : नेपाली एक्सन फिल्म ‘एक्स ९ : लेभल वान’ मा बलिउड अभिनेता सुनील सेट्टी खेल्ने लगभग पक्का भएको छ। मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्ममा सुनीलले खलपात्रको भूमिका निर्वाह गर्ने बताइएको छ। शुक्रबार आफ्नो सामाजिक सञ्जालमा सुनील सेट्टीसँगको फोटो सार्वजनिक गर्दै निर्देशक भट्टले एक्स ९ का लागि सुनील सकारात्मक रहेको उल्लेख गरेका छन्।सुनीलले आफ्ना यसअघिका सबै फिल्म हेरेको र काम गर्ने शैली मन पराएको पनि भट्टले बताएका छन्। सन १९९२ मा 'बलवान'बाट बलिउडम