मिथ्या आरोप लागेपछि अर्जुन पराजुलीको विरक्ती कविता, भुपेन्द्रको अर्को चोरी भेटियो !

काठमाडौं । सामाजिक सञ्जालमा आफूले हालेको ‘कविता’ लाई चोरीको वात लागेपछि कवि अर्जुन पराजुलीले निकै तनाव खेपे । एक पुस्तक प्रकाशकले आफ्नो सिर्जना पराजुलीले कपि गरेको भन्दै ‘चोर’ को संज्ञा दिएका थिए । पराजुलीले उक्त रचना आफ्नो भएको प्रमाणहरु सार्वजनिक गरेपछि विवादको तत्काल मैझारो भएको छ । तर, आरोप लगाउने भुपेन्द्र खड्काले अझै पनि गल्ति […]