पोखरामा दीपक पौडेल आउट, मेयरमा एमाले उम्मेदवार कृष्ण थापा

काठमाडौँ – नेकपा एमालेले पोखरा महानगरपालिकाकाे मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको थियो। मेयरका उम्मेदवार दीपक पौडेलको पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो । मेयरमा […]

सम्बन्धित सामग्री

पोखराको मेयर र उपमेयर छान्न एमालेमा आन्तरिक मतदान

आसन्न स्थानीय निर्वाचन अन्तर्गत पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न आज एमालेले आन्तरिक मतदान गर्ने भएको छ । सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । यहाँको मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका छन् ।मेयरमा प्रदेश सांसदहरू कृष्ण थापा र राजीव पहारीसहित वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य र प्राडा

पोखराको मेयरमा एमालेबाट १२ जनाको दावेदारी

पोखरा । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार एमाले पोखराको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी […]

पाेखराकाे मेयरमा एमालेका १२ काे आवेदन, उपमेयरमा ११ जना

कास्की – वैशाख ३० गते हुने पालिका चुनावका लागि पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । पोखरा महानगरपालिकाको नेतृत्व अहिले एमालेले गरिरहेको छ । पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट दर्शन लामा, पुष्पज्योति ढुङ्गगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य, प्रा. डा. विश्वकल्याण पराजुली, कृष्ण थापा र राजिब पहारीको उम्मेदवारी परेको छ ।त्यसैगरी उपमेयरमा सुष्मा पौडेल, शोभामोहन पौड...

एमालेबाट पोखराको मेयरमा १२ जनाको दावेदारी

पोखरा । पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दावेदारी प्रस्तुत गरेका छन् । मंगलबार एमाले पोखराको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्व अध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, […] The post एमालेबाट पोखराको मेयरमा १२ जनाको दावेदारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले कास्की अध्यक्षमा ४ जना आंकाक्षी, सर्वसम्मत नेतृत्व चयनमा रस्साकस्सी

पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकाङ्क्षी देखिएका छन् । एमालेको यही पुस २३ गते हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना आकाङ्क्षी देखिएका हुन । आकाङ्क्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव दामोदर बैरागी, दीपक पौडेल र जगन्नाथ बाँस्तोला देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यवाहक अध्यक्ष गुरुङ र सचिव बैरागीबीच हुने अनुमान गरिएको छ ।पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष मन

एमालेको दशौं महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने

नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशनमा कास्कीबाट ३१ जना प्रतिनिधि सहभागी हुने भएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा भाग लिन कास्कीबाट खुलातर्फ २१, महिलातर्फ ६ र दलित तथा जनजातिबाट ५ जना प्रतिनिधि छानिएका छन् ।खुलातर्फ दामोदर बैरागी, कृष्ण थापा, युवराज पौडेल, भेषराज बराल राजीव पहारी, पुण्यप्रसाद पौडेल, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी र दीपक पौडेल महाधिवेशन प्रतिनिधि चयन भएका छन् । त्यसैगरी पुष्पज्योति ढुंगाना, विजय सुवेदी, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनब