नवनियुक्त उद्योगमन्त्री हमालले सपथ खाएपछि भने–’सबैलाई धन्यवाद भन्छु, मन्त्री बनेकोमा प्रधानन्यायाधीशलाई श्रेय दिन चाहन्छु’

काठमाडौं, २२ असोज। प्रधानन्त्री शेरबहादुर देउवा  नेतृत्वको सरकारले आज पूर्णता पाएको छ । देउवा सरकारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका गजेन्द्र हमाल मात्रै गैरसांसद हुन् । उनलाई मन्त्री बनाईएकोमा चौतर्फी आलोचना भैरहेको छ। खासगरी उनको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएको छ । उनी नाताले प्रधानन्यायाधीश जबराका जेठान हुन् । तर, शितलनिवासमा मन्त्रीको सपथ खाएपछि […]