हुम्लामा हिमपात : हवाई सेवा अवरुद्ध, जनजिवन कष्टकर - Naya Patrika

हुम्लाको हिमाली क्षेत्रमा हिमपातका कारण यातायातको एक मात्र साधन हवाई सेवा अवरुद्ध भएको छ । राती २ बजेबाट हिमपात सुरु भएपछि नेपालगञ्ज सुर्खेतबाट दैनिक उडान भर्दै आएका हवाई सेवा अवरुद्ध...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

हुम्लामा हिमपात जारी (फोटो फिचर)

सिमकोट – सोमवार बिहानबाट हुम्लामा हिमपात जारी रहेको छ। हिमपात जारी रहँदा जमिन सेताम्मे देखिएको छ। चिसो बढ्नुका साथै हवाई सेवा अवरुद्ध भएको छ।

हुम्लामा हिमपात, हवाई सेवा अवरुद्ध

हुम्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानैदेखि हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण हवाई सेवासमेत अवरुद्ध बनेको छ ।

हुम्लामा हिमपात : खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ । दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रुपमा उडान भर्

हुम्लामा हिमपात : हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर

हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आइतबार साँझदेखि हिमपात शुरू हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडान हिजो सोमबार बिहानबाटै प्रभावित भएको छ ।