प्रधानमन्त्रीका प्रेस प्रमुखको नाम समानुपातिक सूचीबाट हट्यो

९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारको नाम पनि हटेको छ । उनी लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो । उम्मेदवार हुन अयोग्य हुनेमा धेरैजसो यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर […]

सम्बन्धित सामग्री

जरिवाना नबुझाएका ३६९ जनासहित ५५० जनाको नाम बन्द सूचीबाट हट्यो

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेश भएको बन्द सूचीबाट ५५० जनाको नाम हटाउने निर्णय गरेको छ । आयोगले समानुपातिकतर्फ दलले पेश गरेको बन्द सूचीमा समावेश भएका तर, निर्वाचन कानून तथा आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट […]

समानुपातिकको बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम

काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङको नाम हटेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नानम सूचीबाट हटेको बताएका छन् । काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो । संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले […]

समानुपातिकको बन्द सूचीबाट हट्यो कर्मा छिरिङको नाम

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्यको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङको नाम हटेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नानम सूचीबाट हटेको बताएका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो । संस्थापनइतर पक्षले आफ्नो समूहका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध […]