पाँच वर्षपछि रारा तालमा बिजुली

मुगु कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा पाँच वर्षपछि बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्र गमगाढ मुगुले ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत् गृहबाट उत्पादित बिजुली २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारदेखि रारा क्षेत्रका ग्राहकलाई पुर्‍याएको हो । २०७४ सालमा रारा कन्स्ट्रक्सन प्रालिले रारामा विद्युत् पुर्‍याउने जिम्मा पाएको थियो […]