चितवनमा एमालेका एक उम्मेदवार निर्विरोध

चितवनको इच्छाकामना गाउँपालिकामा एमालेका एक उम्मेदवारी निर्विरोध हुने भएका छन् । इच्छाकामना गाउँपालिका–१ मा दलित महिला वडा सदस्य पदमा एक जनाको मात्रै उम्मेदवारी गरेको हो । स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनको क्रममा इच्छाकामना–१ को दलित महिला सदस्यमा एमालेकी उम्मेदवार दुर्गा सार्की प्रजाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएकी हुन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पुरा भएपछि उनलाई विजयी घोषणा गर्नेछ । इच्छ

सम्बन्धित सामग्री

उपनिर्वाचन : कांग्रेस र एमालेको तारोमा रास्वपाका उम्मेदवार

काठमाडौं : नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारविरुद्ध खनिन थालेका छन्।उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन क्षेत्रमा खटिएका कांग्रेस-एमालेका कमाण्डरहरूले रास्वपाका नेताहरूको आलोचना गरेर आफू र आफ्नो पार्टीका उम्मेदवार गतिलो देखाउने प्रयत्न गरेका छन्।चितवन क्षेत्र २ मा खटिएका एमाले नेता गोकुल बास्कोटाले रवि लामिछानेप्रति लक्षित गर्दै चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेकाले अब नयाँ पालुवा पलाउने दाबी गरेका छन्।त्यत

गोकुल बास्कोटाले भने : चितवनमा भदौरे बाढीले ल्याएको लेदो बगेर नारायणी सङ्लिएको छ

२० चैत, चितवन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् । सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने बताए । ‘भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणीसफा हुँदै आएको छ, सङलिदै आएको छ’, […]

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै

चितवनमा - चितवनका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अगाडि हुनुहुन्छ । उहाँले ६ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गर्नुभएको छ ।  यस्तै,नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ ।  यस्तै, क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ ।  ९ हजार पाँच सय ८० मत गणना हुँदा उहाँले ३ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको ...

चितवनमा एक सय मत गन्दा रवीलाई ५ मत

चितवन – चितवन क्षेत्र नम्बर नं २ मा एक सय मत गन्दा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३३ मत पाउँदै दोस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जम्मा ५ मत पाएर तेस्रो स्थानमा छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ […]

प्रचण्डले भोटले जित्न नसक्ने भएपछि आक्रमणमा उत्रिए: ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा अब्दुस मियाँकाे प्रचार-प्रसार समूहमाथि भएको आक्रमणको निन्दा गरेका छन्। सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा २ मा जनताको मत ल्याएर जित्ने अवस्था नआएपछि आक्रमणमा उत्रिएको आरोप लगाएका छन्। गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अब्दुस मियाँको प्रचार-प्रसार टोलीमाथि […]

शीर्ष नेताको चुनावी दौड : ओली चितवन जाँदै, प्रचण्ड लमजुङ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चितवनमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्।हिजो कर्णालीका विभिन्न जिल्लामा चुनावी सभामा सहभागी भएका अध्यक्ष ओली आज चितवनमा चुनावी सभालाई सम्बोधन गर्न जान लागेका हुन्।   नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय अगाडि गेस्ट हाउस चौरमा बिहान ११ बजे चुनावी सभा सुरु हुनेछ। एमालेले चितवनका प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ। चितवन क्षेत्र नम्बर ३ मा भने कांग्रेस

चितवनमा रेनु दाहाल ३० मतले अगाडि

चितवन – चितवन महानगरपालिकामा १७ हजार ३४ मत गन्दा रेनु दाहाल ३० मतले अगाडि हुनुहुन्छ । दाहालले ५ हजार ७ सय १८ मत पाउँदा एमालेका विजय सुवेदीले ५ हजार ६ सय ८८ मत पाउनु भएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७ सय ८८ मत पाउनु भएको छ ।

चितवनमा दाहाल र सुवेदीबीच कडा टक्कर

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर रहेको छ । ताजा मतपरिणाम अनुसार रेनु अगाडि हुनुहुन्छ । उहाँले ५ हजार ३ सय ८२ मत प्राप्त गर्नु भएको छ भने एमालेका विजय सुवेदी ५ हजार ३ सय ६७ मत प्राप्त गर्नु भएको छ ।  यस्तै, पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५ हजार ७ सय ४८ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ५ हजार ७८ मत ल्याउनु भएको छ ।   यसैगरी, विराटनग...

भरतपुरमा एमाले र राप्रपाबीच तालमेल, राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार फाइनल

चितवनको भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ।  तालमेलअनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार भएकी छन् । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले गुरुङलाई पार्टीले उपमेयर बनाउने निर्णय गरेको बताए । यस्तै पाँचदलीय गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेकी छन् भने उपमेयरमा नेपाली काँग्रेसको चित्रसेन अधिकारी रहेका छन् । चितवनमा दुई पक्षीय तालमेलले रोचक भिडन्त हुने देखिएको छ ।&nb