बेलायतले खोल्यो, युक्रेनमा आक्रमण गर्ने रुसी सेनाको योजना

युक्रेन र रुसबीच तनाव उत्कर्षमा छ र दुवै देशका लाखौं सैनिक आमनेसामने तैनाथ छन् ।  यता अमेरिकाले रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्छ भन्दै आएको छ । । यसैबीच बेलायतले रुसी सेनाले युक्रेनमा चौतर्फी हमला गर्ने योजना बनाएको खुलासा गरेको नक्सा सार्वजनिक गरेको छ । बेलायतको रक्षा मन्त्रालयले सोभियत संघको विघटनपछि पहिलो पटक रुसले […]

सम्बन्धित सामग्री

रुसले युक्रेनमा आक्रमण थालेको सय दिन पुग्यो

रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ । रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्र...

युक्रेनमा आक्रमण गरेको विरोधमा पुटिनका विशेष प्रतिनिधिले दिए राजीनामा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक विशेष प्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । एक अनुभवी रुसी सुधारकको रूपमा परिचित एनातोली चुबाइसले पदबाट राजीनामा दिएका हुन् । रुसले युक्रेनमा आक्रमण गरेपछि पद त्याग्ने उनी हालसम्मकै उच्च अधिकारी हुन् । राजीनामा दिनुअघिसम्म उनले आधिकारिक रूपमा रुसी जलवायु दूतको रूपमा काम गरेका थिए । ब्लुमबर्गको एक रिपोर्ट […]

युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सको आग्रह

१४ फागुन, काठमाडौं । मानवअधिकार एलाइन्सले युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई आग्रह गरेको छ । लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो । अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ […]

रुसले किन गर्‍यो युक्रेनमा आक्रमण ? के छ पुटिनको नियत ?

रुस र युक्रेनबीचको विवाद अहिले युद्धमा परिणत भएको छ । यी दुई देश बाहेक सारा विश्वको नजर युरोप र अमेरिकामा छ । रुसले युक्रेनमा आक्रमण गरेको वास्तविक कारण  के छ ?  यसअघि रुसको विघटनपछि छुट्टिएका देशमध्ये युक्रेन पनि एक थियो । रुससँगै त्यसबेला क्रिमिया पनि थियो, जसलाई सन् २०१४ मा रुसले आफ्नो नियन्त्रणमा लिएको थियो […]

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको छ : अमेरिका

रुसले युक्रेनमा आक्रमण गर्ने बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आगामी दिनमा सैन्य कारबाही सुरु गर्न सक्ने बताएका छन् । तर,  समस्या  समाधानका लागि कूटनीतिक समाधान अझै सम्भव रहेको  उनले बताए ।   अमेरिकी विदेश नीतिसँग सम्बन्धित  अधिकारीहरूले  भनेको छन,  सम्भावित कारणहरू सूचीबद्ध गरेका छन् जुन रूसले युक्रेनमा आक्रमण गर्न […]

युक्रेनमा आक्रमण गर्ने योजना छैन : रुस

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन् । उनले सोमबार भने– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताए । तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना […]

बाइडेनको चेतावनी : युक्रेनमा आक्रमण गरे रुसका लागि महङ्गो पर्नेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् । ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण गर्यो भने यो रुसको लागि विनाशकारी हुनेछ।’ बाइडेनले भने ।हाम्रा साझेदार र सहयोगीहरु रुस र यसको अर्थतन्त्रमा गम्भीर क्षति पुर्याउन तयार छन्,’ अमेरिकी राष्ट्रपतिले भने । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो आक्रमण हुँदा महत्त्वपूर्ण आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी समेत