कविता : अदृश्य चित्त

थप्पड हाने, गाला दुख्छलठ्ठी हाने, सुम्लो उठ्छघाँटी अठ्याए, नीलडाम बस्छभ्वाक्कै पछारे, नाक फुट्छमुक्कै बजारे, दाँत झर्छटाउको ठोक्दे, टुटिल्को उठ्छनिर्घात चुटे, हड्डी भाँचिन्छच्वाट्टै काटे, रगत आउँछतर, हात, खुट्टा, लुठ्ठी, छुरीकसैले केही नचलाउँदा नीयो चित्त भने किन दुख्छ? दुख्ने चित्त, छाम्न खोज्यो,अदृश्य यो, भेटिँदैन कतै,तर दुख्छ किन सधैँ?रोगको बढ्दो त्रासबाढी पहिरो छ सबका माझव्यवसाय भयो सबै चौपटजता हेर्‍यो, उतै छ संकटमुखियाहरु खै केमा हो लम्पट?बिचरो दुखेको यो चित्तकोकसले कसरी गर्ने हो अ

सम्बन्धित सामग्री

विनय रावलका दुई कविता

मृत्युयात्रा  प्रत्येकलाई जानुपर्छ त्यस अदृश्य यात्रामा जुन यात्राको वृत्तान्त इतिहासमा  भूगोलमा  विज्ञानमा  कहीँ कतै उल्लेख छैन । त्यो यात्रा कुन बाटो जाने हो ? जानेले पनि विवरण दिँदैन र बिदाइ गर्नेले पनि थाहा पाउँदैन  मात्र जानेको अनुहार याद गरेर  बिदाइ गर्नेले अनुमान गर्नुपर्छ । त्यो यात्रामा  कठिन छ कि सुगम कसैले बुझेको पनि छैन  जानेलाई मात्र थाहा छ  त्यो यात्रा कस्तो छ ? बडो अनौठो छ त्यो यात्रा  यात्रा गर्नेले केही...

पीडाको जुलुस (कविता)

सम्झनाको जङ्गल उम्रेर आएपछि पीडाको पनि अदृश्य जुलुस बन्दो रहेछ पीडासँगै मुस्कुराउने कति मुस्कान पनि एक्लो हुँदो रहेछ । अनि यसरी नै एक दिन फुत्त निस्किएर जानु छ यो अदृश्य पीडाको जुलुसबाट ।