लापसे गरी सवारी साधन चलाउने ७ जना चालक प्रहरी नियन्त्रणमा

भक्तपुर- भक्तपुरको जगातिमा शुक्रबार भएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा आउनेमा बा १० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेद बहादुर राउत, बा १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा, ना १ ज ५४८३ नम्बरको […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा सवारी साधन खरिद घट्यो, राजस्व संकलन बढ्यो

सुदूरपश्चिम प्रदेशमा नयाँ सवारी साधन खरिद गर्ने दर घटेको छ । विगत दुई वर्षयता सवारी साधन खरिद गर्ने क्रम ओरालो लागेको छ । यातायात व्यवस्था कार्यालयका अनुसार प्रदेशमा नयाँ सवारी साधन दर्ता हुने क्रम घट्दै गएको छ । तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढि २०७७/०७८ मा २४ हजार १६० वटा नयाँ सवारी साधन गर्दा […]

रसुवागढी नाकाबाट ३ सयबढी सवारी साधन आयात

काठमाडौं । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न प्रकारका ३०५ वटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएका हुन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढीनजिक घट्टेखोला […]

निर्वाचन आयोगलाई भारतले दियो ८० वटा सवारी साधन

निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा  निर्वाचनका लागि  आयोगलाई भारतले बिहीबार ८० वटा सवारी साधन प्रदान गरेको हो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन् ।  सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे ।

ओएसएमका तीन पांग्रे विद्युतीय सवारी साधन नेपालमा आउँदै

एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको हो । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न...

सोलुखुम्बुमा दर्जनौं सवारी साधन कारबाहीमा

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् । दशैंको मुखमा सिट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सिर्जना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कारबाहीमा पर्ने अधिकांश सवारी साधनहरु ग्रामीण […]

अग्नि ग्रुपद्वारा विद्युतीय सवारी साधन सार्वजनिक

अग्नि ग्रुपद्वारा नाडा विद्युतीय सवारी साधन अटो एक्सपोेमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक गरेको छ ।...

स्थानीय निर्वाचन- यसपालि आयोगले सवारी साधन र मतपेटिका नकिन्ने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सवारी साधन र मतपेटिका नकिन्ने भएको छ ।  आगामी निर्वाचनमा १२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरेको भए पनि यस पटक सवारी साधन खरिदमा बजेट छुट्याइएको छैन । 'नयाँ सवारी साधन खरिदका लागि हामीले बजेट छुट्याएका छैनौं,' निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, 'दातृ निकायले सवारी साधन दिने हो भने हामीले त्यसलाई स्वीकार गर्छौं, तर निर्वाचन प्रयोजनकै लागि भने हामीले सवारी साधन खरिद गर्दैनौं ।'   त्यस्तै यस पटकको...

ट्रायल दिन आफ्नै सवारी साधन लाने सोच्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुस्

काठमाडौं। सवारी साधनको चालक अनुमति पत्र लाइसेन्स लिनका लागि ट्रायल दिन आफ्नै सवारी साधन प्रयोग गर्नका लागि तत्काल कठीनाई देखिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कानूनी रुपमा व्यक्तिगत सवारी साधन प्रयोग गर्न पाईने भएपनि अहिलेलाई ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्न आग्रह समेत गरे। सवारी साधन लिएर जादा अर्को चालक लैजानुपर्ने, निजी ट्रायल सेन्टर प्रयोग भएकाले पार्किङको समस्या

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा प