बैतडीमा एक महिलाले गरिन् नवजात शिशुको हत्या

बैतडीमा एक महिलाले आफ्नै नवजात शिशुको घाँटी थिचेर हत्या गरेकी छिन् ।