पाराग्वे । विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो । घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल भयो । बराबरीसँगै अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ […]
The post पाराग्वेसँग रोकियो अर्जेन्टिना appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.