अफगानिस्तानः अमेरिकी सेना फर्किए पनि यो देशको सेनाले काबुल एयरपोर्ट नियन्त्रणमा लिने

एजेन्सी । अफगानिस्तानको काबुल एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा रहेको छ । उद्धार कार्यका लागि न्दै काबुल एयरपोर्टलाई नियन्त्रणमा लिएको अमेरिकी सेना अगस्ट ३१ मा अमेरिका फर्कने लगभग निश्चित भइसकेको छ ।