गर्भवतीको पाठेघरको चेकजाँच र अल्ट्रासाउन्ड

सिमकोट – सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाबाट गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा महिलाको क्यान्सरको पाठेघरको चेकजाँच र गर्भवती ग्रामीण अल्ट्रासाउन्ड गर्ने कार्य भएको छ। स्वास्थ्य संस्थामा गर्भवती महिलामा यो समस्या देखिएको गुनासो आएपछि दक्ष स्वास्थ्यकर्मी पुगेर उपचार सेवा गरिएको हो। स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया ओली शाहीले २१ जना गर्भवती महिलाको ग्रामीण अल्ट्रासाउन्ड गरिएको बताइन्। यो अल्ट्रा साउण्ड […]