३ माघ, काठमाडौं । नेकपा एमालेले देशभरका केही क्षेत्रबाहेक अधिकांक्ष क्षेत्रमा आगामी प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगाएको छ ।
शनिबार दिउँसो बसेको पार्टीको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार, केही बाँकी …
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर–२ बाट चुनाव लड्ने भएका छन् । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका भक्तपुर –२ मा एमालेले बस्नेतलाई अघि सारे हो । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले बस्नेतलाई औपचारिक रूपमा उम्मेदवार चयन […]
३ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए …
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै झापा क्षेत्र नम्बर ५ बाट फागुन २१ गतेको चुनाव लड्ने भएका छन् । शनिबार दिनभर बसेको एमाले सचिवालय बैठकमा ओली परम्परागत क्षेत्रबाटै लड्ने गरि टुंगो गरेको हो । यो क्षेत्रमा ओलीले २०४८ सालदेखि जित्दै आएका छन् । उनी २०६४ मा मात्रै यहाँ पराजित भए । […]