दसैँमा मुढा बुनेर कैदीबन्दीलाई ७ लाख आम्दानी - Naya Patrika

उपेन्द्र खनाल/नयाँ पत्रिका विभिन्न मुद्दामा परेर सजाय भोगिरहेका कैदीबन्दीहरू आफूले जानेका सीप सदुपयोग गर्दै आयआर्जन गर्न थालेका छन् । सरकारले उपलब्ध गराउँदै आएको प्रतिकैदी ४५ रुपैयाँ र ७ सय ग्राम...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

उत्पादन गाउँमै बिक्न थालेपछि ग्रामिण महिलाको आम्दानी बढ्यो

बाग्लुङ्गको ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् । गतवर्ष फागुनमा १ महिना तालिम लिएपछि ७ लाख लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत ढाकाका सामान उत्पादनमा लागेकाको समूहकी अध्यक्ष […]

भारतमा वार्षिक ७ लाख कमाउनेले कुनै कर तिर्न नपर्ने

१८ माघ, काठमाडौं । भारतमा वार्षिक ७ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्नेले कुनै कर तिर्न नपर्ने भएको छ । बजेट पेश गर्दै वित्त मन्त्री निर्मला सितारमनले वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी गर्नेले कुनै कर तिर्न नपर्ने …

तिहारमा चितवनका एक किसानले बेचे ७ लाख रुपैयाँको सयपत्री

चितवन – तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपैयाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपैयाँको फूल बेच्नुभएको हो ।  गएकाे वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग...

एनआरएन जापानद्वारा १२औं नेपाल फेस्टिवलको आयव्यय सार्वजनिक

टोक्योमा आयोजना भएको यस वर्षको नेपाल फेस्टिवलमा २ करोड ९४ लाख ५ हजार ५ सय ५५ ऐन आम्दानी भएकोमा १ करोड ५५ लाख ९५ हजार ४ सय ८५ ऐन खर्च र ७ लाख ७० हजार उठन बाँकी हुँदा २१ लाख ७५ हजार भन्दा बढी बचत गर्न सफल भएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष तथा नेपाल फेस्...

चैत मसान्तसम्ममा सानिमा लार्ज क्याप फण्ड रू. ४ करोड ७ लाख नोक्सानीमा

वैशाख १४, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले चैत मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा उक्त फण्ड रू.४ करोड ७ लाख नोक्सानीमा रहेको छ । गत फागुन मसान्तसम्मममा भने फण्डले रू. ५९ लाख ७३ हजार नाफा कमाएको थियो । चैत महीनामा खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी रू.२ करोड ३६ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा रहेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. २ करोड १२ लाख थियो । त्यसैगरी फण्डको फागुन मसान्तसम्ममा जम्मा रू.  १ करोड ५२ लाख खर्च रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.१ करोड ७० लाख पुगेको छ । त्यसैगरी फण्डको एनएभी पनि फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्मा फण्डको एनएभी रू. १० दशमलव २० रहेकोमा चैत मसान्तसम्ममा रू. ९ दशलव ८२ कायम भएको छ। फण्डको सूचीकृत शेयरमा लगानी भने बढेको छ । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ५९ करोड ९४ लाख लगानी रहेकोमा चैत मसान्तसम्ममा बढेर रू.६१ करोड २९ लाख पुगेको छ ।

टाइगर कप भलिबलबाट झन्डै ८ लाख बचत

पोखरा (हाम्रो खेलकुद) – दोस्रो टाइगर कप आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट करिब ८ लाख रुपैयाँ बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको च्याम्पियनसिपको आयव्यव सार्वजनिक गरेको हो ।जसअनुसार ७९ लाख ४६ हजार आम्दानी भएकोमा खर्च कटाई ७ लाख ९५ हजार बचत भएको जानकारी गराएको […]

सिद्धार्थ इन्स्योरेन्सले कमायो ५ करोड ४३ लाख नाफा, प्रतिशेयर आम्दानी रू. १९.४१

मंसिर १, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवमा रू. ५ करोड ४३ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ५ करोड ७ लाख नाफा कमाएको थियो ।  चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड रहेको छ । चालू आवमा कम्पनीले जगेडामा रू. ३६ करोड ७५ लाख ६४ हजार र बीमा कोषमा रू. १ अर्ब २ करोड ३३ लाख सञ्चित गरेको छ ।  त्यसैगरी चालू आवमा कम्पनीले रू. ६९ करोड ९७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीको प्रतिशेयर आम्दानी रू.१९ दशमलव ४१(वार्षिक), मूल्य आम्दानी अनुपात ४४ दशमलव ९३ गुणा र प्रतिशेयर नेटवर्थ रू. २३१ दशमलव १८ रहेको छ ।   यो पनि हेर्नुस् : ६ महीनामा सिद्धार्थ इन्स्योरेन्सको नाफा ४९ प्रतिशतले वृद्धि सिद्धार्थ इन्स्योरेन्स लिमिटेडद्वारा १५ .७८ % लाभांश घोषणा सिद्धार्थ इन्स्योरेन्सको नाफा २२.६७ % वृद्धि १ अर्ब बढी बीमाशुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्सको नाफामा भने कमी

घाँस खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान

सल्यान : सल्यानका कृषक पछिल्लो समय घाँस खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। परम्परागत रुपमा गरिने कृषि पेसाभन्दा घाँसबाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरु व्यावसायिक घाँस खेतीतर्फ आकर्षित भएका हुन्।विगत केही वर्षदेखि घाँसको बिउ र घाँस बिक्री गर्दै आएका त्रिवेणी गाउँपालिका २ काँरागिठीका गोविन्दबहादुर रकालले घाँस बिक्री गरेर वार्षिक ७ लाख आम्दानी गर्दै आइरहेका छन्।१६ रोपनी क्षेत्रफलमा घाँस खेती गरेका रकालले वार्षिक ७ लाखभन्दा बढी आम्दानी हुने बताए। उनले भने, ‘शरीरमा जाँगर र मनमा इच्छाशक्त

शाैचालयबाट साढे आठ लाख आम्दानी

ललितपुर । ललितपुर महानगरपालिकाले सार्वजनिक शौचालयबाट यस आर्थिक वर्षमा करिब साढे ८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष शौचालयबाट महानगरपालिकाले ७ लाख रुपैयाँ आम्दानी गरेको थियो।   महानगरपालिकाको राजस्व महाशाखाका अनुसार आव २०७३-७४ मा ...