नेपाल मेडिकल काउन्सिलको कोड अफ एथिक्स एन्ड प्रोफेसनल कन्डक्ट–२०१७ ले चिकित्सकको व्यावसायिक आचरणसम्बन्धी व्यवस्था गरेको छ। काउन्सिलको आचारसंहितामा विपरीत लिङ्गका बिरामीको परीक्षण गर्दा तेस्रो व्यक्तिको उपस्थितिसम्बन्धी व्यवस्था गरिएको छ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताएका छन् । सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले यस्तो बताएका हुन । उनले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल […]
१९ असोज, काठामडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण अक्टोबर ३० देखि नोभेम्बर १ सम्म काठमाडौँमा हुँदैछ । फेस्टिभलमा सहभागिताका लागि २६ फिल्म छनोट भएका छन् ।
अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त हरर, थ्रिलर, सुपरनेचुरल, डार्क फ्यान्टसी …
१९ असोज, काठमाडौं । विद्यार्थी नेता तथा कृषि अभियन्ता सुजन सापकोटाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
बागलुङ क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित सापकोटाले गण्डकी प्रदेशको भूगोलतर्फ उम्मेदवारी …