रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम आयाेजना गर्दैछ ।