काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन गर्ने अन्तरिम सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । संघीय संसद भवनको क्षतिग्रस्त संरचनाको बिहीबार अवलोकन गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उहाँले यस्तो असन्तुष्टि जनाउनुभएकाे हाे । प्रतिनिधि सभा विघटन नगरी त्यसैबाट समाधान खोज्दा राम्रो हुनेमा त्यस्तो हुन नसकेको उहाँको भनाइ छ । जेनजी पुस्ताको आन्दोलनको उद्देश्यको राम्रोसँग […]