जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसमेत तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ६ सय १५ रूपैयाँ र १४ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा […]