तनहुँमा आचारसंहिता उल्लंघनका १६ उजुरी

तनहुँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी यहाँ चुनावी गतिविधि सञ्चालन भइरहेका छन्। जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी १६ वटा उजुरी परेका हुन्। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले आचारसंहिता उल्लंघनका १६ वटा उजुरी परेका बताउँदै त्यसमा सम्बन्धित पक्षसँग मौखिक स्पष्टिकरण लिई आचारसंहिताको कार्यान्वयनका लागि सचेत गराइएको जानकारी दिए । तनहुँ […]