एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले छोडे पार्टी
३ माघ, बुटवल । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् । पौडेल रुपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का बासिन्दा हुन् ।
पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन …