२२ पुस, काठमाडौं । नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेस यतिबेर गम्भीर आन्तरिक संकटमा छ । नेतृत्व रुपान्तरणको एजेण्डालाई संस्थापन पक्षले नरुचाउँदा महामन्त्री गगन थापा,विश्वप्रकाश शर्मा लगायतका नेताहरूको समूह विशेष महाधिवेशन गर्ने योजनासाथ अघि बढेको …