नयाँ वर्ष 'नयाँ' बनेर आओस्!

नयाँ वर्ष, नयाँ कपडा जस्तै नबनोस् नयाँ सोच जस्तै मनमा बसोस् जहाँ कम बोल्नेले धेरै बुझोस् धेरै बोल्नेले पहिले सोचोस्