२५औं आहारारा पोखरा गोल्डकप फुटबल फ्लडलाइटमा हुने

१६ माघ, काठमाडौं । मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २५औं संस्करण फ्लडलाइटमा खेलाइने भएको छ । प्रतियोगिताको सिल्भर जुब्लीको अवसरमा २५औं संस्करण फ्लडलाइटमा खेलाइने आहारारा पोखरा गोल्डकपको आयोजक सहारा क्लब, पोखराले जनाएको छ …