२० मुद्दा लागेका कुख्यात चोर मुन्ना फकिर : च्याङ्ग्रा बोकेको ट्रक नै लुट्थे
१८ माघ, पोखरा । नक्कली व्यापारी बनेर बैंक चेक फुत्काउने र ठगी गर्ने । व्यापारीको भेषमा च्याङ्ग्रा लोड गरिएको ट्रक नै लुट्ने । गाउँगाउँसम्म पुगेर किसानका खसी–बोकासमेत फुत्काएर लैजाने । विभिन्न आवरणमा ठगी तथा चोरी …