अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युद्ध अन्त्यका लागि वाशिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्तावमा युक्रेनले प्रतिक्रिया दिन नोभेम्बर २७ को समयसीमा तोकेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “युक्रेन अब अत्यन्त कठिन मोडमा पुगेको छ, अथवा सम्मान गुमाउने कि महत्त्वपूर्ण साझेदार गुमाउने जोखिम उठाउने” भनेर चेतावनी दिएको एक दिनपछि ट्रम्पले यस्तो समयसीमा सार्वजनिक गरेका […]