भाइलाई कोठामा छाडेर हिँडेका थिए, एकै पटक भेटे अस्पतालमा शव

'हामी जस्तो युवा नगएर हुन्छ, देश बनाउनुपरेन?,' उनी भन्दै थिए, 'देशमा परिवर्तन चाहिएको छ। हामी लड्नुपर्छ। मर्नु परे पनि डर छैन।'