महाधिवेशनको गाँठो फुकाउने प्रयासमा शेखर कोइराला

२ मंसिर, काठमाडौं। नेपाली कांग्रेसमा जारी महाधिवेशनसम्बन्धी विवादको निकास खोज्न नेता डा. शेखर कोइरालाले पर्टाी पदाधिकारीसँगै विशेष महाधिवेशन पक्षधर समूहसँग छलफल गरिहेका छन्। विशालनगरस्थित सम्पर्क कार्यालयमा उनीहरू महामन्त्री गनगकुमार थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँगै …