१० दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।