जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार छ: प्रचण्ड

'माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरुको पार्टी हो,' उनले भने।