ताप्लेजुङ । पूर्वी हिमाली जिल्लाहरूको स्थलगत अवलोकनमा रहेकी प्रधानमन्त्री सुशीला कार्की पाथीभरा मन्दिर पुगेकी छिन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी तथा शान्तिसुरक्षाको व्यवस्थाबारे सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने मुख्य उद्देश्यसहित जिल्ला भ्रमणमा रहेकी कार्कीले पाथीभरा मन्दिरमा पूजा आराधना गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘फागुन महिना, निर्वाचन महिना । […]